काठमाडौं - राष्ट्रिय योजना आयोगमा मुख्य सचिव बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिनुभएको छ ।
उहाँले आज सोमबारबाट लागू हुने गरी राजिनामा दिनुभएको आयोगले जनाएको छ ।

सोमबार, ४ मंसिर, २०८१ मा प्रकाशित
जीवन थापा

0 comment