काठमाडौं - नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरी अमेरिकी अवार्डबाट सम्मानित हुनुभएको छ ।
चौधरीलाई हिजो वाशिङ्गटन डिसीस्थित स्टेट डिपार्टमेन्टमा अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिंकेनले ग्लोवल एन्टि रेसिजम च्याम्पियनशीप अवार्डबाट सम्मानित गर्नुभएको हो ।
छ वर्षको उमेरमा कमलरीको रुपमा मालिकको घरमा पुग्नुभएकी चौधरी १७ वर्षको उमेरमा पढाई सुरु गर्दै अहिले मानवअधिकारको क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।


0 comment