काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।
कास्की जिल्ला अदालतले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो ।लामिछाने सहकारी ठगी प्रकरणमा शुक्रबार पक्राउ परेका थिए ।


0 comment