काठमाडौं - नेपाली सुटर सुस्मिता नेपाल पेरिस ओम्पिक २०२४ बाट बाहिरिएकी छन्।

१० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी सुस्मिता प्रारम्भिक चरणबाटै बाहिरिएकी हुन्। उनले ६०७.८ स्कोर गरिन्।

४३ खेलाडीमध्य सुस्मिता ४औं स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएकी हुन्। छनोटबाट आठ खेलाडीले अन्तिम चरणमा स्थान बनाएका थिए।