काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग युरोपेली संघका अन्तर्राष्ट्रिय साझेदार कमिसनर जुटा उर्पिलाइनेनले शिष्टाचार भेट गरेका छन्।
सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सो भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार-विमर्श भएको थियो।
त्यस्तै प्रधानमन्त्री दाहालसँग आजै अमेरिकी सहयोग नियोग (युएसएड)का प्रमुख सामन्था पावरले पनि शिष्टाचार भेट गरेको प्रधानमन्त्रीको सचिवालले जनाएको छ।
0 comment