काठमाडौ: प्रहरी बृत बालजुको टोलिले १७ जना जुवाडेहरुलाइ पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा जिल्ला ललितपुर, महालक्ष्मी नगरपालिका ५ टिकाथली बस्ने वर्ष ४५ को भोला खत्री
जिल्ला काठमाडौं, काठमाडौँ महानगरपालिका १९ एटखाटोल बस्ने वर्ष ६२ को अच्युत जोशी
जिल्ला काठमाडौँ, काठमाडौँ महानगरपालिका १३ टंकेश्वर बस्ने वर्ष ५२ को दिपेश खड्की
जिल्ला काठमाडौँ, बुढानिलकण्ठ नगरपालिका २ तौलुङ बस्ने वर्ष ४८ को दिलिप लामा
जिल्ला काठमाडौँ, काठमाडौँ महानगरपालिका ६ बौद्ध टुसाल बस्ने वर्ष ६९ को पेम्बा लामा
जिल्ला काभ्रेपलान्चोक, धुलिखेल न.पा. १० घर भइ का.जि. का.म.न.पा. १६ सोह्रखुट्टे बस्ने वर्ष ३९ को प्रेम बहादुर लामा
जिल्ला धादिङ, रुवी भ्याली गाउँपालिका ६ घर भइ जिल्ला काठमाडौँ, तारकेश्वर न.पा. ९ मनमैजु बस्ने वर्ष ३५ को प्रेम तामाङ
जिल्ला ललितपुर, महालक्ष्मी नगरपालिका ५ टिकाथली बस्ने वर्ष ४९ को पुरुषोत्तम थापा
जिल्ला नुवाकोट, लिखु गाउँपालिका ४ चौघडा घर भइ ऐ. बस्ने वर्ष ३३ को राजन प्याकुरेल
जिल्ला नुवाकोट, बिदुर नगरपालिका ६ मुलथला बस्ने वर्ष ४२ को श्याम कृष्ण चालिसे
जिल्ला काभ्रेपलान्चोक, रोशी गा.पा. २ पुरानोगाउँ घर भइ का.जि. का.म.न.पा. १५ स्वयम्भू बस्ने वर्ष ४९ को सोम राज लामा
जिल्ला काभ्रेपलान्चोक, धुलिखेल नगरपालिका १० धुलिखेल बस्ने वर्ष ३६ को बुद्ध लामा
जिल्ला काभ्रेपलान्चोक, मण्डनदेउपुर न.पा. ८ घर भइ का.जि., गोकर्णेश्वर न.पा. ६ बस्ने वर्ष ४८ को केशब प्रसाद नेपाल
ऐ. १२ रामपुर घर भइ का.जि. का.म.न.पा. २६ म्हैपी बस्ने वर्ष ४३ को राम शंकर पराजुली
ऐ. ३ नयाँगाउँ घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १५ स्वयम्भू बस्ने वर्ष ४० को शंखबज्र लामा
जिल्ला काभ्रेपलान्चोक, तेमाल गा.पा. ८ घर भइ का.जि., गोकर्णेश्वर न.पा. ८ माकलवारी बस्ने वर्ष ४४ को धर्म सिंह तामाङ
जिल्ला दोलखा, दोरम्बा गाउँपालिका २ घर भइ का.जि., तारकेश्वर न.पा. ९ मनमैजु बस्ने वर्ष ३५ को श्याम हरी श्रेष्ठ रहेका छन
जिल्ला काठमाडौँ, तारकेश्वर नगरपालिका वडा नं. १० मनमैजु स्थित एक घरमा डेरा गरी बस्ने जिल्ला धादिङ, रुवी भ्याली गाउँपालिका वडा नं. ६ घर भएको वर्ष ३५ को प्रेम तामाङको कोठा भित्र जुवा तास खेलि, खेलाई रहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले १७ जनालाई नगद रु.४लाख०४ हजार रुपैया ७ बुक तास र १७ वटा कौडा सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका १७ जना जुवाडेहरुलाइ जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट दिन ६ (छ) को म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौका सहायक प्रबक्ता कौशल कुमार बुढाथोकिले जानकारी दिनु भयो।


0 comment