काठमाडौं - काठमाडौं जिल्ला अदालतले एमाले नेता महेश बस्नेतलाई पक्राउ अनुमति दिन अस्वीकार गरेको छ ।
बस्नेतलाई पक्राउ गर्न प्रहरीले सोमबार अदालतसमक्ष अनुमति माग गरेको थियो । सरकारी वकिलले प्रमाण नपुग्ने भन्दै तामेलीमा राख्ने निर्णय गरेको छ ।
बस्नेतविरुद्ध चैत १५ मा जबर्जस्ती करणीको जाहेरी दर्ता भएको थियो ।



0 comment