लमजुङ सडक फराकिलो बनाउनका लागि ढुंगा फुटाउने क्रममा पहरा खस्दा एक्स्काभेटरसहित चालक पुरिएका छन् ।
खुदी–घनपोखरा–नाँयु सडकअन्तर्गत सडक फराकिलो गर्ने क्रममा बुधबार बिहान करिव ९ बजेतिर मर्स्याङ्दी गाउँपालिका २, भाचे–भदौरे नजिकै सो घटना भएको हो ।
पहिरो पन्छाउन अर्को एक्स्काभेटर पठाइएको छ। पुरिएका ती युवकको पहिचान खुल्न बाँकी रहेको छ।


0 comment