सिन्धुपाल्चोक - सुनकोसी गाउँपालिकाको वडा नम्बर ३ र ४ जोडने स्याले खोलामाथि १० लाखमै मोटरेबल पुल बनेको छ ।
पालिकाबाट प्राप्त ५ लाख र वडा नम्बर ४ बाट प्राप्त ५ लाख सहयोगमा १० लाखमै मोटरेबल पुल बनेको हो। यो पुल बनेपछी यमुना डाँडाको बेशि टोल हुँदै यमुना भोटयमुना भन्ज्याङ वाफल लगायत ठाउँमा जान सजिलो र नजिक पर्ने छ ।
यति राम्रो पुल बनाउने निर्माय व्यवसायिक सेरप लामा ज्युलाई हृदयदेखी नै धन्यवाद ।
नेता ज्युहरुले गर्न चाहेको खण्डमा १० लाख मै मोटरेबल पुल बन्ने रहेछ भन्ने उदाहरण सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले देखाई दिएको छ ।


0 comment