काठमाडौं - त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रवेश गर्ने मुख्य गेट अगाडि रहेको ताज होटलमा आगोलागी भएको छ ।
आगोलागी के कारणले भएको हो भन्ने विवरण प्राप्त भएको छैन ।
अहिले दमकलबाट आगो निभाउने प्रयास भईरहेको स्थानीयले बताएका छन्।

सोमबार, २२ साउन, २०८१ मा प्रकाशित
जीवन थापा

0 comment