देशमा प्राकृतिक बिपत्ति र बाढी पहिरो भैरहेको बेला सरकार बनाउने र ढलाउने खेलमा सरकाररहेको छ । जनताले विश्वास गरेर सत्ता र शक्तिमा पुर्यायका दलहरु केवल सरकार बनाउन, ढलाउन र जोगाउन मात्रै दौडधुप गर्ने भए पछी राष्ट्र र जनताको समस्या समाधान होला भन्दा झन झन वल्झिदैं छ।



0 comment