दिपा थपलिया,
विगत १४ वर्ष देखि लागु गरिएको सुनको सिण्डीकेट खारेजको माग गर्दै हाल सुनमा लगाइएको अव्यवहारिक भन्सार वृद्धि लगायत बिरुद्द राख्दै आज सयुक्त सुनचाँदी ब्यवसायी तथा कालिगढ सघर्ष समितिले काठमाडौको मातिघरमण्डलामा शान्तिपुर्वक विरोध प्रर्दशन कार्यक्रम आयोजना गरेको छ।
सुनमा लगाएको सिण्डीकेट तुरुन्त खारेज, अव्यवहारिक सुनको भन्सार वृद्धि तुरुन्त खारेज र सुनचाँदी व्यवसाय तथा कालिगढ मैत्री निति-निर्देशिका, ऐन तुरुन्त लागु गर्न पर्ने जस्तो माग राख्दै बिरोध कार्यक्रम गरेको हो ।
बिरोध कार्यक्रममा सुनचाँदी ब्यवसाय सङ्ग सम्बद्ध ब्यवसायी तथा कारिगढहरुको उपस्थिती रहेको थियो ।


0 comment