काठमाडौं - राष्ट्रबादी गणतान्त्रिक मोर्चाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै देशको समसायिक राजनीतिक घटना प्रति चिन्ता व्यक्त गरेको छ। मोर्चाले सहकारी घोटलामा मुछिएका गृहमन्त्री रवि लामिछाने माथि छानवीन हुनुपर्ने र नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियाले अदालतको आदेशको पालना गर्नुपर्ने भन्दै सबै भ्रष्टचारका दोषीलाई कारबाहिको दायिरामा ल्याउन माग गरेको छ । विज्ञप्तिमा भनिएको छ ः



0 comment