सम्सेर क्षेत्री,

सिन्धुपाल्चोक – बलेफीका नव प्रतिभा युवा क्लवले बलेफी गा.पा. को प्रवेशद्वार हटाइ दिएका छन् ।

सिन्धुपाल्चोक बलेफी गा.पा. ५ बलेफी बजारको अरनिको राजमार्गमा अवस्थित बलेफी पुलमा रहेको बलेफी गा.पा. स्वागत प्रवेशद्वार झिकेर अस्थाई बलेफी गा पा प्रशासकिय भवनमा लगेर खवरदारी गरेको हुन् ।

नव प्रतिभा युवा क्लवले पटक पटक मेटिएको बोर्डलाई राम्रोसँग लेख्न अनुरोध गर्दा पनि जनप्रतिनिधिहरुले वास्ता नगरेको भन्दै सोही बोर्ड झिकेर खवरदारी गरेक हुन् ।