सम्सेर क्षेत्री,
सिन्धुपाल्चोक – साझा पावर कम्पनिले निर्माण गर्न लागेको तल्लो बलेफि हाइड्रोपावरको सार्बजनिक सुनुवाइ कार्यक्रम भएको छ ।
हाइड्रोपावरबाट प्रभावित स्थानिय जनताको जायज मागहरुलाइ बेवास्ता गर्दै पेलेर जाने मुडमा हाइड्रोपावर कम्पनि देखिन्छ । सुरुङ्ग मार्फत गरिने भनिएको उक्त कार्य अधिकांस भुभाग चर्केको सिमसार र जोखिम युक्त छ । साे क्षेत्र जति बेला जुनसुकै घटना हुनसक्ने देखिन्छ ।
त्यसकारण नहरबाट पानी लगि कम जोखिममा काम गर्न स्थानिय जनताहरुको माग रहेको छ । तर स्थानीयको मागलाई उल्टो धम्किपुर्ण भासामा अस्विकार गर्दै कम्पनिले जसरि नि त्यहि डिजाइनमा बनाउने भन्ने अडान लिएको छ ।
केन्द्र, प्रदेश र पालिकाका जनप्रतिनिधिले समेत उल्टै स्थानियलाइ निरुत्साहित बनाउदै हाइड्रोपावर कम्पनिको पक्षमा वकालत गर्दै आएका छन्।



0 comment