दिपक श्रेष्ठ,

जिल्ला प्रहती कार्यालय बारा को टोलिले लागुऔषध खैरो हेरोइन सहित १ जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्ला सुवर्ण गाउपालिका ७ सनफुलवा बस्ने बर्ष४१ का उमेश कुमार गुप्ता रहेका छन ।

जिल्ला प्रहरी कार्यालय बारा र लागू औषध ब्युरो बिरगन्ज शाखाबाट कटिएको सयुक्त टोलिले महागढिमाइ नगरपालिका १ स्थित बरियापुरमा मोटरसाइकलमा आउदै गरेका गुप्ताको शरीर कानतलासि गर्दा लुकाइ ल्याएको १ सय २ ग्राम खैरो हेरोइन बरामद गरेको हो ।

प्रहरीले गुप्ता माथी लागुऔषध मुद्धा दर्ता गरि अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता दधिराम न्यौपानेले जस्नकाती दिनु भयो ।