सम्सेर क्षेत्री,
सिन्धुपाल्चोक – बलेफी गा.पा का वडाअध्यक्ष श्री यादव ठकुरीले अलिफरक तरिकाले आफ्नो जन्मदिन मनाएका छन् ।
जन्मदिनको अवसरमा पार्टी गरेर पैसा सिध्याउनु भन्दा गुर्दुम स्थित आमा बाबु विहिन टिका तामाङको छोराहरुलाई र बृद्धआमालाई लत्ताकपडा तथा खाद्यान्न लगायतका सामाग्री दिएका छन् ।
अर्की एक बृद्धआमालाई पनि खाद्यान्न लगायतका सामाग्री सहयोग गरि आफ् जन्मदिन मनाएका छन् ।



0 comment