सम्सेर क्षेत्री,
सिन्धुपाल्चोक– केही महिना अगाडी विशाल नेपाल डटकम, युवा जागौ अभियान र प्रहरी ईन्चाज हरिशरण बस्नेतको पहलमा चौतारा सागाचोकगढी नगरपालिका ०९ का घनश्याम माझीलाई ७७ बर्षको उमेरमा नागरिकतासँगै बिद्धा भत्ता कार्ड बनाइ बनाइएको हो ।
नागरिकतासँगै अहिले फेरि विशाल नेपाल डटकम प्रहरी इन्चार्ज हरिशरण बस्नेत र सोही वडाका वडा सदस्य दिपेन्द्र भण्डारी ज्युको पहलमा मनकारी समाजसेवी बिवा सिँह ज्युको टिमको आर्थिक सहयोगमा खुल्ला आकाश मुनि बसिरहेको घनश्याम माझीलाई एक कोठे घर बनाइ चर्पी समेत बनाइएको हो ।


0 comment