सम्सेर कार्की,

सिन्धुपाल्चोक – काभ्रेपलान्चोक भुम्लु गा.पा. लगायत खयर बेसि पचरघाट र चौउरे देउराली गा.पा. स्थित सुनकोसी नदिबाट गिट्टी बालुवा तस्कर भई रहेको छ ।

सुनकोसी र इन्द्रावती नदिबाट काभ्रे प्रशासन कै संरक्षणमा दिन डाहदै २० वटा  जति स्काभेटर लगाएर सयौ टिफरले गिट्टी बालुवा तस्कर गरिरहेका छन् ।

कति ठाउँमा त सुनकोसी नदि नै कब्जा गरेर मापदण्ड नपुगाई बगर नै कब्जा गरेर क्रशर खुलाएको छन्।