काठमाडौं – मिति २०८० पौष १ गतेको बैठकको निर्णय अनुसार ग्रेटर नेपाल महाअभियानका अभियान्ता, स्तम्भकार एवम् पत्रकार प्रभातराज पाण्डे छत्रपाटी निःशुल्क चिकित्सालय कार्य समितिको सल्लाहकारमा नियुक्त हुनु भएको छ । 

यस अवसरमा वहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ ।