काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा तिनदलका शीर्ष नेताहरु बिच सामुहिक बैठक बसेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सामूहिक छलफल गरेका छन् । बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि उपस्थित थिए ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुंगोमा पुर्याउन नेताहरू छलफलमा भएको जनाइएको छ ।


0 comment