प्रा डा बन्धु कोइराला,
"चरीको के छ र घर
रात काट्यो डालिमा बसेर"
*
"के खायो के लायो होला
वनको जुरेली चरीले!"
*
*
दीर्घ जीवन -रहने रहने , निष्क्रिय - रचनात्मक सक्रियता , एक पूर्णता
यही हो सत्य मोहन जोशीको जीवन यात्रा ।
*
एक व्यक्तिको कर्ममय जीवनको जीवन्तता ।
*
राणा कालीन समाज , जन्माइ , हुर्काइ, शिक्षा आर्जन , वृत्ती व्यवसाय, त्य्ही परिप्रेक्ष्यमा हेर्नुपर्ने उपत्यका ललितपुर नगरको एक टोलको परंरागत संस्कारमा हुर्केको ठिटो -
*
नियति ! नियतिको भरमा कहिले न परेका । नियत सफा, एकोहोरो यात्रा , पढदै खांदै जागिर
जागिर खादै पढदै ।
भन्छन् - संस्कृति विद् भन्नेहरु। गुनासो उनको। मेरा अरु व्यक्तितब नि?
*
हो ऊनी वहुमुखी । अहंकार रहित --
*
2026 सालको परिचय मेरो । मेरो विश्व कलाको संन्दर्भमा नेपाली कलाक्ल भूमिका उनैले लेखे। म फुरुङ्ग ।
*
उनको अनुसन्धाता व्यक्तितब, त्यति नै ओजस्वी , गौरवमय ।
काठमाडौको नव युबा । पहाड गाउँ कुना कन्दरा पुगेर स्थानीयतामा रंङ्गीन पुगे , अनि लोक संस्कृतिको लहर,
छांयालाई उज्यालो --
त्यो लहड शुरूवातमा पछि रहर , अनि कर - शौख,।
*
आज फर्कदा सामान्य , हिजो त निकै कष्टको ।
*
भोगे --
राणाकाल, प्रजातान्त्र, संक्रमण, 2016 को निर्वाचन , विभिन्न मोड , पंचायत तन्त्र, पुन प्रजातान्त्र, अनि गणतन्त्र पनि --
*
राजनीतिमा संलग्नता कतै रहेन ।
-स्वतन्त्र ।
- न राणा , न पंचायत ,
-- कतै पनि चाकरी , चुक्ली, चाप्लुसी बिनाको यात्रा ।
*
*
उनी कुन पार्टीको ?।
सोध्ने साहस भएन ।
नेपाल , नेपाली बस् ।
सबैले देखे, ।
नेपाल नेपाली बनी भोगे ।
कुनै तृष्णा , लालसा राखेनन्।
*
भन्नेले पहिले भनिदिन्छ्न्-
"तीन पटक मदन पुरस्कर विजेता ,"
उनी --
"तर यो त हिडिरहदा प्राप्त अनपेक्षित फल "
भन्छन् ।
विनम्रताको झलक । फलेको वृक्ष झुकेको ।
*
*
खोइ त अरु पाटा - चिन्तनका-- म�

लेखक - प्रा डा बन्धु कोइराला,


0 comment