काठमाडौं – महाकाली नदीमा डुुबेर एक युुवक शनिवार राति बेपत्ता भएका छन् । 

यसरी बेपत्ता हुनेमा, शुक्लाफाँटा नगरपालिका वडा नम्बर –६ का २८ वर्षिय जनक भट्ट रहेको प्रहरीले जानकारी दिएको छ ।  शनिवार राति  बेपत्ता भएका हुन् । 

उनले शनिवार राति झोलुङ्गे पुलबाट नदिमा हाम फालेका जनाइएको छ । उनको खोजी कार्य जारी भई रहेको कञ्चनपुर प्रहरीले बताएको छ ।