काठमाडौं – कैलालीको गोदावरीबाट लागुऔषधसहित एक जनलाई प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा, कञ्चनपुर कृष्णपुर नगरपालिका –८ का २५ वर्षीय भुवन चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा पोषाकको प्रहरी टोलिले चेकजाँच गर्दा उनको साथबाट २२० मिलीग्राम लागुऔषध बारमद गरिएको डिएसपी गणेश बरालले जानकारी दिएका छन् ।
चौधरीलाई नियन्त्रणमालिई यसबारे प्रहरीले थप अनुशन्धान भईरहेको जनाएको छ ।


0 comment