काठमाडौं - गुल्मीको  पुर्तिघाटबाट स्याङजाको वालिङ आँउदै गरेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सेतिवेणी नजिकै लिदीमा जिप दुर्घटना भएको हो ।  थप विवरण आउन बाँकी रहेको स्याङजा प्रहरीले जनाएको छ ।