काठमाडौं - ललितपुर महानगरपालिकाले महानगर भित्रका धार्मिक सम्पदा रहेका क्षेत्रहरू घुमाउनका लागि ई- बग्गी रिक्साको अवधारणा अघि सारेको छ ।
महानगरले मठमन्दिर लगायतका सम्पदा क्षेत्रहरू घुमाउनका लागि ई- बग्गी परीक्षण गरेको हो ।
पर्यटकलाई पुल्चोक, मङ्गलबजार, महाविहार, पाटन सुन्धारा, घुमाउन ई- बग्गीको अवधारणा बनाएको महानगरले जनाएको छ ।


0 comment