काठमाडौं - पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्।
हृदयाघात भएपछि शाहलाई आइतबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।
अहिले उनको स्वास्थ्यमा सुधार आइरहेको अस्पताल स्रोतले जनाएको छ ।

सोमबार, २० फागुन, २०८१ मा प्रकाशित
जीवन थापा

0 comment