काठमाडौं - ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा आगलागी भएको छ ।
पूजाकोठामा बालिएको बत्तीबाट आगो सल्केको जनाइएको छ ।
ललितपुर महानगरपालिकाको दमकल र नगर प्रहरीसहितको टोलीले आगो निभाउने प्रयास गरिरहेका छन् । थप विवरण आउन बाँकी छ ।

आइतबार, १२ फागुन, २०८१ मा प्रकाशित
जीवन थापा

0 comment