काठमाडौैं – नयाँ पार्टी नेपालले पार्टीको लेखा प्रणालीलाई चुस्त दुरुस्त, जवाफदेही, निस्पक्ष, जनउत्तरदायी र पारदर्शी बनाउन सम्पूर्ण पार्टी पङ्ती, शुभचिन्तक, आम सर्बसाधारणको जानकारीको लागि आर्थिक बर्ष २०७९/८० को लेखा परिक्षण प्रतिबेदन सार्वजनिक गरेको हो । उक्त लेखा परिक्षण प्रतिबेदन यस प्रकार रहेको छ । 


राजनतिक दलको आर्थिक हिसाब किताबलाई जन उत्तरदायी एवं पारदर्शी बनाउन निर्बाचन आयोगले हरेक आर्थिक बर्षको लेखा परिक्षण प्रतिबेदन राजनीतिक दलसँग माग गर्ने गरेको छ ।