काठमाडौं – २०८० भाद्र २२ गते शुक्रवार पशुपति देवपतन स्थित शङकराचार्य मठमा सम्पन्न भएको २५ औ साधारण सभाबाट योगि नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषदको उपाध्यक्षमा प्रभातराज पाण्डे सर्वसम्मतिबाट निर्वाचित हुनुभएको छ ।
यस परिषद्ले २०५६ सालदेखि उठाउँदै आएको समसामयिक विषयहरु सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिदै आइरहनु भएको छ ।



0 comment