
रामशरण पाण्डे,
नेपाल सुन्दर छ, प्रकृतिले हराभरा शान्त छ र विशाल पनि ।
हामी नेपालीहरुको लागि महान र पवित्र पनि ।
बुद्धको देश नेपाल चन्द्र र सूर्य अंकित झण्डा।
नेपालले सगरमाथा देखी पहाड हुँदै तराई शान्तिको आवाज घन्काई रहेको छ । आफ्नो तर्फ बाट ।
-हाम्रा गण्डकी, कोशी, कणाली यही आवाज दिइरहेकाछन् । मेचीमहाकाली पनि ।
विश्वमा ठूला सानागरी आज सम्म १६ हजार भन्दा बढी भैसके, ।
-नेपाल भूमीले सन्त,महात्माहरुको बुद्ध को शातिका सन्देश फैलाउदै आएको हो ।
जनकको ज्ञान र अस्टावक्रहरुको अर्निको, भृकुटी आदिको महिमा
अझ
मूलत बाल्मीकी व्यास आदिका कुराले आर्य सभ्यतानै सुगन्धीत छ ।
यसै संन्दर्भमा नेपाल विश्वशान्ति विकास समाज (२०७४) ले चन्द्रकाल आचार्यको शान्ति र स्वतन्त्रता (२०७८) कृतिले मेरो ध्यान आकर्षण ग-यो ।
गोभीको युद्ध र शान्ति कृतिको मर्म त्यसमा मैले पाएं।
-- युद्धको उन्मन्ततामा विरोध ।
नेपोलियनको सन् १८१२ को युद्ध आक्रमणको रुसी जनताले प्रतिकार गर्दै बहादुरीपुर्ण रुपमा त्यो विशाल सेना शक्तिशाली रक्तपिपासु नेपालीहरुलाई महान रुसी जनताले हराए ।
*
नेपोलीयन पलायन भए पछि रुसी सम्राट अलेकसान्द्रले युरोपमा लडाई गरी नेपोलियन र उनको सेनालाई पराजित गर्नु पर्छ भन्ने दृढधारणा राखे --
तर
त्यहाँको प्रधान सेनापति कतुजोभ यसमा असहमत बने ।
भने - भागेकालाई खेदी खेदी अशान्ति किन--
हामीले त जितेको नै छौं नि!
ल
फलत संम्राट सेनापतिको राय मान्न सहमत हुन परयो ।
आज विश्वका हरेक नेता, साहित्यकार, दार्शनिक, चिन्तकले यसलाई सकारात्मक लिएकाले नै त्यो युद्ध र शान्ति कृति विश्व प्रसिद्ध भयो ।
*
हामीकहाँ एउटा भनाई छ,
- ‘जाई कटक नगर्नु’ झिकी कटक गर्नु ।’
महान दुई विश्वयुद्धपछि राष्ट्रसंघ बनेको छ ।
यसले शान्तिको लागी विभिन्न कामहरु गर्न प्रयास गरिरहे�


0 comment