काठमाडौ :सिन्धुली जिल्ला कमलामाइ गाउपालिका वडा नम्बर ४ स्थायी ठेगाना भएका नन्द बहादुर गुरुङ्ग् का छोरा  का छोरा बर्ष  ४४  का कृष्ण बहादुर गुरुङ्ले आकर्षक प्रलोभन दिएर बैदेशिक रोजगारमा पठाइदिने भन्दै काठमाडौ रातोपुल स्थित एन बि इन्टरनेशनल म्यान्पावर कम्पनीबाट डिमाण्ड निकाल्ने झुठो आश्वासन दिएर लाखौ रकम उठाइ २०८० साल  भदौ २३ गते देखि सम्पर्क बिहिन भएका थिए।

पिडितहरुको लामो खोजी गरे पछि रकम उठाइ सम्पर्क बिहिन भएका कृष्ण बहादुर गुरुङ्ग बिगत २ बर्ष देखिद दुबइमा रहेको पत्ता लागेको छ।