काठमाडौं - काठमाडौंको कमलपोखरीस्थित शान्दार मःम पसलमा ग्यास विस्फोट हुँदा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौँडाका १८ वर्षीय रविन राई र उदयपुरका २० वर्षीय भीम बहादुर घले रहेका छन् ।
उनीहरूको उपचारको क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
अरु ९ जनाको उपचार भइरहेको जनाइएको छ ।


0 comment