काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १५ जनाविरुद्ध आज जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको छ ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा सरकारी वकिलको कार्यालयले उनीसहितका १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।


0 comment