काठमाडौं - जनकपुर-जलेश्वर सडक खण्डको निर्माणाधीन बिगही पुलमा गाडी दुर्घटना भएको छ । दुर्घटनामा तीन यात्रु घाइते भएका छन् ।
चारचक्के गाडीलाई साइड दिन खोज्दा टेम्पो पल्टिएर तीन यात्रु घाइते भएका छन् । विस्तृत विवरण आउन बाँकी छ ।

मंगलबार, २३ माघ, २०८१ मा प्रकाशित
जीवन थापा

0 comment