काठमाडौं – राष्ट्रिय मातृभूमि पार्टीले आर्थिक बर्ष २०८०/२०८१ को अडिट रिपोर्ट सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय कार्यालय बत्तिसपुतली काठमाडौमा रहेको छ ।

नेपाल सुशासन पार्टी, नयाँ नेपाल पार्टी र नेपाल आमा पार्टी मिली वि.सं. २०८० मा राष्ट्रिय मातृभूमि पार्टी स्थापना भएको हो ।