काठमाडौं – कञ्चनपुरमा पानी टयाङ्कीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
यसरी मृत्यु हुनेमा, जिल्लाको भीमदत्त नगरपालिका–१० सुकासाल स्थित पानी ट्याङ्कीमा नुहाउने क्रममा डुबेर सोही ठाँउका ३५ वर्षीय नरेश जोशीको सोमबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मंगलबार, १९ भदौ, २०८० मा प्रकाशित
खेत बहादुर के.सी.

0 comment