काठमाडौं - वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषले आत्महत्या गरेका छन्।
अस्पतालको सर्जिकल भवनको छैटौं तलाबाट गयराति अधबैसें उमेरका उक्त पुरुषले हाम फालेका हुन्।
काठमाडौं प्रहरी परिसर अनुसार मृतकको हालसम्म सनाखत हुन सकेको छैन। प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ।

0 comment