काठमाडौ - बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ ।  जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार रविको बयान भएको हो । भोलि(बिहीबार)देखिमात्रै थुनछेक बहस हुने बताइएको छ ।