काठमाडौं - सहकारी ठगी प्रकरणको मुछिएको आरोप लागेका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी आज अदालतमा उपस्थित भएका छन् ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीको आरोप लागेका जोशी आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् ।
उनीसहितका व्यक्तिविरुद्ध सङ्गठित रुपमा ठगीको अभियोगमा मुद्दा दायर भएको छ ।


0 comment