काठमाडौं - चितवन प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित १४ जनालाई प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन बुझाएको छ ।
सहारा सहकारीमा बचतकर्ताले राखेको रकम अनियमितता भएको प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध अनुसन्धान गरेर प्रहरीले रायसहितको प्रतिवेदन बुझाएको हो ।


0 comment