काठमाडौं - नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् ।
चेक बाउन्स सम्बन्धी कसुरमा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

मंगलबार, २ माघ, २०८१ मा प्रकाशित
जीवन थापा

0 comment