काठमाडौं - सङ्खुवासभामा हिमपात भएको छ ।
करिब दुई हजार ९ सय मिटर उचाइमा हिमपात भएपछि आसपासको क्षेत्र सेताम्मे देखिएका छन् ।
जिल्लाको गुफापोखरी, मङ्गलबारे, किमाथाङ्का लगायतका माथिल्लो भेगमा मङ्गलबार रातिदेखि हिमपात भइरहेको स्थानीयले बताएका छन् ।

बुधबार, २५ पुस, २०८१ मा प्रकाशित
जीवन थापा

0 comment