काठमाडौं - काठमाडौंमा आज दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ ।
सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएर चार दशमलव आठ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका प्रवक्ता मोनिका झाले वि. सं २०७२ को गोरखा केन्द्रविन्दु भएको भूकम्पकै पराकम्प स्वरुप आजको धक्का महसुस गरिएको बताउनुभयो ।


0 comment