काठमाडौं - काठमाडौंको वडा नम्बर १६ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ  विजयी हुनुभएको छ ।

विजयी भएसँगै श्रेष्ठ काठमाण्डौँ महानगरपालिकाको एक मात्र महिला वडाअध्यक्षको रूपमा स्थापित हुनुभएको छ।