काठमाडौं - रामेछापको फर्पुमा टाटा सुमो दुर्घटना भएको छ ।
काठमाडौँबाट बेतालीतर्फ जाँदै गरेको ८ जना बोकेको सुमो गोकुलगङ्गा गाउँपालिकाको फर्पुमा दुर्घटना भएको हो ।
घटनाको थप विवरण आउन बाकी छ ।

शुक्रबार, १५ मंसिर, २०८१ मा प्रकाशित
जीवन थापा

0 comment