काठमाडौं - दैलेखमा आज (मंगलबार) साँझ भूकम्पको गएको छ । साँझ ५ :२० बजे दैलेख जिल्लाको तोलीजैशी भन्ने स्थान आसपास केन्द्रविन्दु भएर ४.४ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का त्यस वरपरका जिल्लामा महसुस भएको थियो । भूकम्पबाट के कति क्षति भयो भन्नेबारे विस्तृत जानकारी प्राप्त भएको छैन ।
0 comment